दफा ३
खानेपानी तथा सरसफाइको अधिकार
(१) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको अधिकार हुनेछ र त्यस्तो अधिकारको सम्मान, संरक्षण, सम्बर्द्धन र परिपूर्ति यस ऐन तथा प्रचलित कानून बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिमको खानेपानी तथा सरसफाइमा पहुँचको अधिकार अन्तर्गत प्रत्येक नागरिकलाई देहायको अधिकार हुनेछ:-
(क) स्वच्छ खानेपानीमा सहज र सुलभ पहुँचको
अधिकार,
(ख) नियमित रुपमा पर्याप्त, स्वच्छ र गुणस्तरीय
खानेपानी प्राप्त गर्ने अधिकार,
(ग) गुणस्तरीय-सरसफाइ सेवामा सहज र सुलभ
पहुँचको अधिकार ।
(३) उपदफा (१) बमोजिमको अधिकारको सम्मान, संरक्षण, सम्बर्द्धन, परिपूर्ति र कार्यान्वयन गर्ने जिम्मेवारी पारस्परिक समन्वयमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको हुनेछ।